अत्यावश्यक – तत्काल सहयोग चाहिन्छ

संजयको उपचारका लागी सहयोग अभियान

संजय थापा, ३४ वर्ष, बन्दीपुर, टीकापुर, कैलाली (स्थायी ठेगाना) — दुवै मिर्गौला पूर्ण रूपले फेल भएको छ। डाक्टरले तत्काल डायलासिस र मिर्गौला प्रत्यारोपण आवश्यक भएको बताएका छन्। कुल अनुमानित खर्च रु. ३० लाख। परिवारको हातमा केही छैन।

बिरामी को फोटो
अभियान जारी

संजयको उपचारका लागी सहयोग अभियान

🙏 हार्दिक अपिल तपाईंहरूको सानो सहयोगले पनि एक जनाको जीवन बचाउन ठूलो योगदान पुर्‍याउन सक्छ। Payment गर्ने तरिका QR लाई Download अथवा screenshot गरि Banking App बाट Payment गर्न सकिन्छ र आफुले सहयोग गरेको रकम website मा सहयोगि दाताहरुको सुचिमा देखाउनको लागि Payment गरे पछि success विवरणलाई सोहि website मा रहेको दर्ता सुचिमा upload गरि दाताहरुको सुचिमा देखिने छ| सहयोगको लागि सादर अनुरोध छ |

संकलन भयो: रु. ० ०%
लक्ष्य: रु. 3,000,000
दाताहरू
रु. 30L लक्ष्य
⏳ डायलासिस जारी — समय सीमित छ
उनको जीवनी

संजयको जीवन संघर्ष

एक मध्यमवर्गीय परिवारको बाबु, आफ्नो छोराछोरीको लागि बाँच्न चाहन्छन्।

संजय थापा, काठमाडौंमा एउटा सामान्य जागिर गर्दै परिवार चलाउँदै आएका निम्न पारिवारिक पृष्ठभुमिका एक असल ब्यक्ति थिए। करिब एक वर्ष अघिदेखि उनको स्वास्थ्यमा अचानक समस्या आयो — थकान, खुट्टामा सुन्निने, बानता हुने र मुत्रसम्बन्धी समस्याहरू देखा परे।

२०८२ कार्तिकमा अस्पतालमा जाँच गर्दा थाहा भयो — दुवै मिर्गौला ९०% भन्दा बढी फेल भइसकेको रहेछ। हाल उनी हप्तामा दुई पटक डायलासिसमा निर्भर छन्, तर यो दीर्घकालीन समाधान होइन।

परिवारमा पत्नी र दुई बालबालिका छन्, सम्पुर्ण परिवार उनिमै निर्भर रहेको हुँदा स्वास्थ्य उपचारमा आर्थिक कठिनाई , घर बेचेर पनि उपचार खर्च नपुग्ने हुनाले,। तेसैले तपाईंको सानो सहयोगले उनको जीवन बचाउन सहयोग पुग्छ ।

१. तत्काल अवस्था

दुवै मिर्गौला ९०%+ फेल, हप्ता ३ पटक डायलासिस

२. उपचार योजना

तत्काल डायलासिस + मिर्गौला प्रत्यारोपण (भारत वा नेपाल)

३. कुल खर्च अनुमान

डायलासिस: रु. ५ लाख | प्रत्यारोपण: रु. १८ लाख | औषधि: रु. ७ लाख

४. परिवार

पत्नी र दुई बालबालिका, परिवारको एकमात्र कमाउने सदस्य

५. प्रमाणित रिपोर्ट

वीर अस्पताल, काठमाडौंद्वारा सत्यापित मेडिकल रिपोर्ट उपलब्ध

रकम कहाँ जान्छ?

तपाईंको सहयोगले के गर्छ

हरेक रुपैयाँ पारदर्शी रूपमा उपचारमा मात्र लगाइनेछ।

💊

डायलासिस उपचार

हप्तामा दुई पटकको डायलासिस जारी राख्न र जीवन कायम गर्न।

रु 5,00,000
🏥

मिर्गौला प्रत्यारोपण

शल्यक्रिया खर्च, ICU, र पोस्ट-ट्रान्सप्लान्ट हेरचाह।

रु 18,00,000
🧴

औषधि र फलोअप

प्रत्यारोपण पश्चात् जीवनभर खानुपर्ने इम्युनोसप्रेसेन्ट औषधि।

रु 7,00,000
डिजिटल भुक्तानी

QR कोडबाट तुरुन्तै पठाउनुहोस्

आफ्नो मोबाइल App खोल्नुहोस् र तलको QR स्क्यान गर्नुहोस् — भुक्तानी सेकेन्डमै हुन्छ।

💚 eSewa
eSewa नम्बर 9843376352 Sanjay Thapa
💜 Khalti
Khalti नम्बर 9843376352 Sanjay Thapa
🏦 Bank QR
खाता नाम SANJAY THAPA
Siddhartha Bank Limited 00900028473
🏦 Siddhartha Bank Limited
खाता नाम SANJAY THAPA
Siddhartha Bank Limited 00900028473
🏦 Siddhartha Bank Limited
खाता नाम SANJAY THAPA
Siddhartha Bank Limited 00900028473

📱 भुक्तानी पठाएपछि तल फारम भरेर दर्ता गर्नुहोस् — तपाईंको नाम दाता सूचीमा देखिनेछ।

दाता सूची

सहयोगी दाताहरू

यी सबैको हृदयदेखि धन्यवाद। तपाईं पनि यहाँ देखिनुहोस्।

सबै दाताहरू हेर्नुहोस्
ताजा अपडेट

अभियानको प्रगति

हालसम्म कुनै नयाँ अपडेट छैन। छिट्टै जानकारी अपडेट गरिनेछ।

Proof Document
प्रमाण डकुमेन्ट

विवरण यहाँ देखिनेछ।

❤️

धन्यवाद!

आदरणीय , तपाईंको को अमूल्य सहयोग दर्ता भएको छ। हामी यसलाई प्रमाणीकरण गरेर चाँडै दाता सूचीमा देखाउनेछौं। 🙏